८ बैशाख २०८१, शनिबार

Tag: बृद्व बेपत्ता

महाकालीमा बगेर दुई किशोरी र कालीगण्डकीले बगाउँदा बृद्व बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका-८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । शुक्रबार दिउँसो