६ बैशाख २०८१, बिहिबार

Tag: बृजेशकुमार गुप्ता

पूर्वमन्त्री तथा सांसद गुप्तासहित दर्जनौ एमालेमा प्रवेश

तौलिहवा । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका