७ बैशाख २०८१, शुक्रबार

Tag: बूढी पोल्ने पर्व

सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

डोटी । आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका ७ पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको