११ बैशाख २०८१, मंगलबार

Tag: बूढीगण्डकी

प्रचण्डको मार्गचित्र : बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म

गोरखा । गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिएका छन् । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म