१२ बैशाख २०८१, बुधबार

Tag: बुल्दी खोला

शक्ति प्रदर्शन गरेर यसरी गरे रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटन (फोटो फिचर)

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तत: आफ्ना समर्थकहरुको नारा जुलुससहितको शक्ति प्रदर्शन गरेर बुल्दी खोला पुल उद्घाटन गरेका छन् । हिजो तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको