८ बैशाख २०८१, शनिबार

Tag: बुर्तिबाङ बजार

पश्चिम बागलुङको बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

ढोरपाटन । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन ।