७ बैशाख २०८१, शुक्रबार

Tag: बुबाको मृत्यु

अरिङ्गालको टोकाइबाट बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली

पर्वत । अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो । परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको