१३ बैशाख २०८१, बिहिबार

Tag: बुद्ध एयर

उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका खोल्ने यात्रु पक्राउ

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खोल्ने यात्रु पक्राउ परेका छन् । उड्न लागेको सो जहाजको आकस्मिक ढोका खोल्ने भीम परियार नामका यात्रुलाई प्रहरीले पक्राउ गरेको हो । उनी जहाजको १– सी–डी अर्थात् इमर्जेन्सी