७ बैशाख २०८१, शुक्रबार

Tag: बुद्धि तामाङ

कलाकार बुद्धि तामाङ अनु थिङसँग विवाह बन्धनमा बाँधिए

काठमाडौं । कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । भक्तपुरको एक पाटी प्यालेसमा तामाङ परम्परा अनुसार आज विवाह भएको हो । विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित