७ बैशाख २०८१, शुक्रबार

Tag: बुद्धिमाया दरै

तनहुँमा छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु

दमौली । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको हो । व्यास–७ शेरास्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ