१२ बैशाख २०८१, बुधबार

Tag: बुद्धिचाल प्रतियोगिता

मोरङको सुन्दरहरैँचामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा पानस पार्टी प्यालेसमा प्रतियोगिता मङ्गलबारबाट सुरू भएको हो । खेलमा नेपालसहित भारत र बङ्गलादेशका एक सय २० खेलाडीले भाग लिएका छन् ।