६ बैशाख २०८१, बिहिबार

Tag: बुद्धजयन्ती

विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा समग्र