७ बैशाख २०८१, शुक्रबार

Tag: बुद्धको मूर्ति अनावरण

राष्ट्रपतिद्वारा मुक्तिनाथमा बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । मुक्तिनाथ मन्दिर परिसरमा निर्मित