११ बैशाख २०८१, मंगलबार

Tag: बुढानीलकण्ठ

देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठक बस्दैछ । देउवा निवास बुढानीलकण्ठमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्ने भएको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष