७ बैशाख २०८१, शुक्रबार

Tag: बीस हजारी ताल

चितवनको सुन्दर पर्यटकीय गन्तव्य बीस हजारी ताल

पृष्ठभूमि : वि.स. २०२२ सालमा पुर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामाकरण गरिएको हो । अर्कोतिर खगेरी नहरको मुहानबाट बिसहजारी तालसम्मको दुरी २० हजार फिट रहेको हुँदा