१३ बैशाख २०८१, बिहिबार

Tag: बीस लडाकू मारिए

अफगानिस्तानमा बीस लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको