८ बैशाख २०८१, शनिबार

Tag: बीर भक्ति थापा

बीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले बीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा २०७८ साल असार १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गराउने निर्णय गरेको हो । नेपाल सरकार प्रवक्ता एवं