१२ बैशाख २०८१, बुधबार

Tag: बीपी प्रतिष्ठान

बीपी प्रतिष्ठानको कार्यालय तोडफोड

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । धरानस्थित बीपी प्रतिष्ठानमा काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै तोडफोड गरेका हुन् । स्रोतका