६ बैशाख २०८१, बिहिबार

Tag: बीना मगर

कञ्चनपुरमा पूर्व मन्त्रीत्रयको उम्मेदवारी दर्ता

महेन्द्रनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन जना पूर्वमन्त्रीहरूले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री बीना मगरले