८ बैशाख २०८१, शनिबार

Tag: बीच सडक

नयाँ बानेश्वरको बीच सडकमै एक्कासी १५ फिट गहिरो भ्वाङ परेपछि…

काठमाडौँ । राजधानी काठमाडौँको मुटु नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक ठूलो भ्वाङ परेको छ । सडकबीचमा ठूलो भ्वाङ पर्दा केहीबेर यातायात अवरुद्ध भएका थिए । सडक मर्मत गर्ने क्रममा डोजरले खन्दा ठूलो खाल्डो परेको हो । अहिले सो