८ बैशाख २०८१, शनिबार

Tag: बीएण्डसी

ओलीलाई दुर्गा प्रसाईंको चेतावनी : बीएण्डसीलाई सम्वन्धन देउ कि सधैँका लागि वन्द गर !

झापा । विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्वन्धन दिन सरकारलाई आग्रह गरेका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले मेडिकल कलेजलाई सम्वन्धन दिनवा सरकार आफैले संचालन गर्न वा सधैँका लागि वन्द गर्ने विषयमा अविलम्व स्पष्ट र