१३ बैशाख २०८१, बिहिबार

Tag: बिस्थापितको बिचल्ली

चिसो बढ्दै गएपछि मुगुमा पहिराबाट बिस्थापितको बिचल्ली

गमगढी, मुगु । चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित