१२ बैशाख २०८१, बुधबार

Tag: बिष्णुप्रसाद पौडेल

अर्थमन्त्री पौडेलद्वारा बजेटको अर्ध–बार्षिक मूल्यांकन प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०७९/८० को बजेटको अर्ध–बार्षिक मूल्यांकन प्रतिवेदन पेश गरेका छन् । मन्त्री पौडेलको वक्तव्यका सम्बन्धमा सांसदहरुले पूरक प्रश्न गर्दै स्पष्टिकरण समेत माग गरेका थिए भने मन्त्री पौडेलले पूरक