१२ बैशाख २०८१, बुधबार

Tag: बिल्टु राय

निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन

काठमाडौँ । निर्वाचनका लागि खटिएका दुई जना कर्मचारीको निधन भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको हो । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा