६ बैशाख २०८१, बिहिबार

Tag: बिर्तामोड नगरपालिका

झापाको बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

झापा । बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका छन् । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेका छन् । उनले १६ हजार