१३ बैशाख २०८१, बिहिबार

Tag: बिमा समिति

समितिले भन्यो- बिमासम्बन्धी ठगीमा सम्लग्न देखिए कारबाही गर्छौँ

काठमाडौँ । बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ । उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन