६ बैशाख २०८१, बिहिबार

Tag: बिमला वली

वलीको विषयलाई लिएर एमालेद्वारा लुम्बिनी प्रदेशसभा अवरोध, बजेट पेस हुन सकेन

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री बिमला वलीको विषयलाई लिएर नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरोध गरेको छ । एमालेले मन्त्री वलीको घटनाबारे सरकारले जवाफ दिनुपर्ने भन्दै एमालेले प्रदेश सभाको बैठक अवरोध गरेपछि बैठक स्थगित भएसंगै