१२ बैशाख २०८१, बुधबार

Tag: बिद्यादेवी भण्डारी

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले बताए । गत २३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल