६ बैशाख २०८१, बिहिबार

Tag: बिदेशी शक्ति

कमल थापालाई प्रश्न : हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि अहिलेको संकटबाट देशले मुक्ति पाउंछ ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि बिदेशी शक्तिले चलखेल गर्ने मौका कम हुने बताएका छन् । थापाले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि अहिलेको संकटबाट देशले मुक्ति पाउंछ