६ बैशाख २०८१, बिहिबार

Tag: बिदा दिने निर्णय

जनयुद्ध दिवसमा बिदा दिने निर्णयविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । आज बिहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट दर्ता गर्न आदेश दिएको हो । सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले