६ बैशाख २०८१, बिहिबार

Tag: बित्यो वर्ष दिन

‘बझाङका बाढीपिडितहरुको राहतको पर्खाइमा बित्यो वर्ष दिन’

बझाङ। बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिए । उनी बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन् । गाउँमै बाटो भएपछि