११ बैशाख २०८१, मंगलबार

Tag: बिचौलियाको घेराबन्दीमा मन्त्रालय

बिचौलियाको घेराबन्दीमा मन्त्रालय : सरुवामा आर्थिक चलखेलको गन्ध

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा हुन दौडधुपमा लागेका कर्मचारी आर्थिक लेनदेनमा समेत मुछिन थालेको पाइएको छ । कर्मचारीले आकर्षक स्थानमा सरुवा