७ बैशाख २०८१, शुक्रबार

Tag: बिक्रेताको प्रमाणपत्र

निगमको चेतावनी : अव्यवस्थित तरिकाले बिक्री गर्ने मट्टीतेल बिक्रेताको प्रमाणपत्र खारेज गर्ने

काठमाडौं । नेपाल आयल निगमले मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी दिएको छ । अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको प्रमाणपत्र खारेज गर्ने निगमले चेतावनी दिएको हो । आज सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको