७ बैशाख २०८१, शुक्रबार

Tag: बिक्री

पेट्रोलको बिक्रीमा मनपरी : ५८ रुपैयाँमा पेट्रोल किनेर १ सय १६ रुपैयाँमा बिक्री

काठमाडौं । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न शीर्षकमा सरकारले राजस्व लिने गरेको छ। तर, त्यसरी उठाइने राजस्वको सदुपयोग भने भएको देखिँदैन।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । आयल कर्पोरेसन