७ बैशाख २०८१, शुक्रबार

Tag: बिओपी स्थापना

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

सुदूरपश्चिम, ४ मङ्सिर । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप