८ बैशाख २०८१, शनिबार

Tag: बाेर्डकाे निर्देशन

जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न बाेर्डकाे निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । परीक्षा बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परीक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाउन सबै