७ बैशाख २०८१, शुक्रबार

Tag: बाह्र जिल्ला

बाह्र जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको