१२ बैशाख २०८१, बुधबार

Tag: बाह्रवर्षे मकर मेला

पनौतीको बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ । मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ