७ बैशाख २०८१, शुक्रबार

Tag: बाह्य पर्यटक

होमस्टे जहाँ बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

गलकोट, बागलुङ । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर