१२ बैशाख २०८१, बुधबार

Tag: बासस्थान साँघुरो हुँदा

कञ्चनपुरमा बासस्थान साँघुरो हुँदा हात्तीको आक्रमण बढ्यो

दोधारा चाँदनी । कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ ।