८ बैशाख २०८१, शनिबार

Tag: बाल यौन दुरुपयोग

पलले बलात्कारको मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगमा साढे २ वर्ष जेल

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको जेल सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भएपनि