११ बैशाख २०८१, मंगलबार

Tag: बाल मृत्युदर

निमोनियाको असरबाट बच्चालाई यसरी बचाउनुहोस्

आज विश्वमा निमोनियाका कारणले गर्दा बाल मृत्युदर बढ्ने गरेको छ । बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया भन्दा खासै फरक छैन । यसले विश्वमा वार्षिक १६ लाखभन्दा बढी बालबालिकाको मृत्यु गराउँदछ । नेपालमा पनि बर्सेनि करिब ३५ हजार बालबालिकाको मृत्यु हुने