८ बैशाख २०८१, शनिबार

Tag: बालेनले मागे

बागमती किनारका सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रविको सहयोग

काठमाडौं । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागे‍का छन् । बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयलाई पत्र लेख्दै बोधार्थमा संघीय मामिला तथा सामान्य