१३ बैशाख २०८१, बिहिबार

Tag: बालुवा खानी

जुम्लामा बालुवा खानीमा पुरिएर २ जना महिलाको मृत्यु

खलङ्गा । जुम्लाको तिला गाउँपालिका-९ स्थित बालुवा खानीमा पुरिएर २ जना महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार