७ बैशाख २०८१, शुक्रबार

Tag: बालुवाटार सरे

देउवाले छोडेपछि बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारबाट छोडेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरेका छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ खुमलटारबाट सरकारी निवास बालुवाटार सरेका हुन् । यसअघि निवर्तमान प्रधानमन्त्री देउवा ज्योतिषलाई साइत