७ बैशाख २०८१, शुक्रबार

Tag: बालुवाटार पुगे

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । आफ्नो निवास धुम्बाराहीमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसहितका नेतासँग छलफल गरेपछि उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्