११ बैशाख २०८१, मंगलबार

Tag: बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ । आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् । प्रधानमन्त्रीको सचिवालय अनुसार उनीहरुबीच नेपाल