१३ बैशाख २०८१, बिहिबार

Tag: बालुवाटारमा जारी

माओवादी केन्द्रका मन्त्रीसहित पदाधिकारीको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मओवादी केन्द्रका मन्त्रीसहितको पदाधिकारी बैठक जारी रहेको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु पनि उपस्थित रहेका छन् । जनमत पार्टीलाई