८ बैशाख २०८१, शनिबार

Tag: बालुवाटारमा आज

बालुवाटारमा आज आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज दिउँसो ४ बजे आठ दलीय गठबन्धनको बैठक बोलाइएको हो । आज बस्ने बैठकमा पछिल्लो देशको राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल