८ बैशाख २०८१, शनिबार

Tag: बालिका हिंसा

५ महिनामा भए ८४४ महिला तथा बालिका हिंसाका घटना

काठमाडौँ । पछिल्लो पाँच महिनामा ८४४ महिला तथा बालिका हिंसाका घटनाबाट पीडित भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले संस्थामा आएका र मिडियामा आएको घटनाका आधारमा सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा भएको पाइएको हो । सो अवधिमा ४७५ घरेलु